रघुङ्गगा नदीमा पक्की पुल

४ बर्ष अगाडि

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुङ्गगा नदीमाथि बनाइएको पक्की पुल । ४० मिटर लामो र ११ मिटर चौडाइ भएको मोटरेबल पुल बनेपछि सवारी साधन वारपारमा सहज भएको छ । तस्वीर  : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया