नेप्सेमा ग्लोबल आइएमई बैंकको बोनस समायोजन, कति ?

४ बर्ष अगाडि

काठमाडौं - ग्लोबल आइएमई बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ३३२ रुपैयाँ निर्धारण गरेको छ । 

नेप्सेले बैंकको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । सभा प्रयोजनका लागि यसले आज सोमबार मंसिर १३ गते बुक क्लोज गरेको छ । 

गत वर्षको नाफाबाट बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र करसहित ३।५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश हुनेछ ।

बैंकले मंसिर २७ गते वार्षिक साधारण सभा गर्ने भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया