राहदानी लिन लामबद्ध सर्वसाधारण

४ बर्ष अगाडि

लैनचौरस्थित परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागमा राहदानी लिन लामबद्ध सर्वसाधारण । केही दिनदेखि रोकिएको राहदानी वितरण कार्य आइतबार खुल्ला भएपछि भीड बढेकोे हो । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया