काठमाडौं, साताको पहिलो कारोबारको दिन नेप्सेमा आइसीएफसी फाइनान्सको शेयरमा सकारात्मक सर्किट लेभमा वृद्धि भएको छ ।
त्यस्तै, समलिङ पावरको ८.२१ प्रतिशत अकं, निर्धान उत्थान लघुवित्तको ३.४३ प्रतिशत अकं, नेपाल एसबिआइ बैंकको २.८६ प्रतिशत अकं र सानिमा जनरल इन्स्योरेन्सको १.५२ प्रतिशत अकंले वृद्धि भएको हो ।

प्रतिक्रिया