काठमाडौं - दाङको राप्ती र गढवा गाउँपालिका जोड्ने राप्ती नदीमाथि निर्माण भएको देशकै दोस्रो लामो पुल । पुलको ८६५.४२ मिटर लम्बाइ रहेको छ । तस्बिर : रासस
प्रतिक्रिया