सिद्धार्थ इक्विटी फण्डको साढे ४ लाख बढी कित्ता शेयर खरिदमाग, शेयरमुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौ, साताको पहिलो कारोबारको दिन (आइतबार) कारोबार खुलेको सवा तीन घण्टाको अवधीमा सिद्धार्थ इक्विटी फण्डको सर्वाधिक कित्ता शेयर खरिदमाग भएको छ ।

कम्पनीको ४ लाख ७३ हजार ८७५ कित्ता शेयर खरिदमाग भएको छ भने १ हजार कित्ता शेयर बिक्री माग भएको छ ।

यस्तै, कम्पनीको शेयरमुल्य १.६२ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.१०.३३ पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया