गुरुवालाई धान दिँदै स्थानीयवासी

४ बर्ष अगाडि

शुक्लाफाँटा नगरपालिका–३ का बासिन्दा (तान्त्रिक)गाउँका गुरुवालाई धान दिँदै । वर्षभरि गाउँको रेखदेख गरे वापत गुरुवालाई मौसम अनुसारको अन्न दिने चलन रहेको छ । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया