काठमाडौं, साताको पहिलो कारोबारको दिन (आइतबार) नेपाल स्टक एक्सेन्च( नेप्से)मा भारी अंकको गिरावट आएको छ ।
कारोबारको दोस्रो घण्टासम्म आइपुग्दाँ नेप्से परिसुचक ६०.४७ अंकले ओरालो लागेको छ । १ बजेसम्म आइपुग्दाँ नेप्से २.२१ प्रतिशतले घटेर २६७१.३२ को बिन्दुमा पुगेको हो ।
यस्तै, सो अवधीसम्म कारोबारमा आएका २२३ कम्पनीको ५२ लाख ८७ हजार ४२३ कित्ता शेयर ३४ हजार ६९१ पटकको कारोबारमा २ अर्ब ९० करोड बढीको कारोबार भएको छ ।
प्रतिक्रिया