निर्माणकै क्रममा भाँचियो पुल

४ बर्ष अगाडि

भोजपुरको रामप्रसादराई गाउँपालिका र हतुवागढी गाउँपालिकालाई जोड्ने कावा खोलामाथि निर्माण भइरहेकोे अवस्थामा भाँचिएको पुल । पुल रु पाँच करोडभन्दा बढीको लागतमा निर्माण भइरहेको थियो तस्बीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया