कारोबार सुरु भएको १० मिनेटमै शेयर बजारमा भारी अंकको गिरावट, २६९२.८० को बिन्दुमा नेप्से

४ बर्ष अगाडि

काठमाडौं, मौद्रिक निति सार्वजनिक भएपछिको पहिलो कारोबारको दिन (आइतबार) कारोबार सुरु भएको १० मिनेटमै नेपाल स्टक एक्सेन्च(नेप्से)मा भारी अंकको गिरावट आएको छ ।  

११ बजे १० मिनेटमै नेप्से परिसुचक ३८.९८ अंकले घटेर २६९२.८० को बिन्दुमा पुगेको छ ।

सो अवधीसम्म कारोबारमा आएका १३४ कम्पनीको ३ लाख ३० हजार ६५३ कित्ता २ हजार ३४९ पटकको कारोबारमा १९ करोड ४८ लाख बढीको कारोबार भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया