माछा मार्न जाल बिछाउँदै

४ बर्ष अगाडि

पोखरा महानगरपालिका वडा नं १८ खपौदीकी माझी महिला फेवातालमा माछा मार्न जाल बिछाउँदै । माझी परिवारको लागि स्थानीय सरकारले निश्चित ठाउँमा माछा मार्न अनुमति दिएको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया