राष्ट्रिय परिचयपत्र वितरण सङ्कलन

४ बर्ष अगाडि

काठमाडौं - जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गरिँदै । विसं २०७७ असोजदेखि सुरू भएकामा हालसम्म ५ हजार ४०० जनाको विवरण सङ्कलन भएको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया