काठमाडौं - बेलौरी नगरपालिकाको हात्तिबोझाका किसान असारे वडायकले खेतमा उखुसँगै लगाएको आलु खेती । उखुसँगै आलु खेती गरेर यस क्षेत्रका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । तस्वीर : रासस
प्रतिक्रिया