काठमाडौं - जिल्ला निर्वाचन कार्यालय तनहुँको सक्रियतामा जिल्ला प्रशासन कार्यालयको परिसरमा फोटो सहितको मतदाता नामावली दर्ता गर्दै एक कर्मचारी ।
नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि अनिवार्य रुपमा फोटो सहितको मतदाता नामावली दर्ता गर्ने व्यवस्था मिलाइएको छ । तस्वीर : रासस
प्रतिक्रिया