यस साता सबैभन्दा बढी कमाई गर्ने १० कम्पनी, कुनको कति ?

४ बर्ष अगाडि

यस साता मानुषी घुवित्त वित्तीय संस्थाको भाउ सबैभन्दा उच्च २४.४२ प्रतिशतले बढेको छ । 

कम्पनीको शेयरमूल्य गत साता रु.१ हजार ४९५.३० रहेकोमा यस साता रु.३६५.२० अंकले बढेर प्रततिकित्ताका मूल्य रु.१ हजार ८६०.५० पुगेको हो । कारोबारमा आएदेखि निरन्तर उकालो लागेको मानुषी लघुवित्तको शेयरमूल्य बिहीबार सबैभन्दा बढी घटेको थियो ।

यस्तै ,समृद्धि फाइनान्सको भाउ १०.३१ प्रतिशतले बढेका छ। फाइनान्सको शेयरमूल्य रु.५६८.२० पुगेको छ । गत साता कम्पनीको शेयरमूल्य ५१५.१० रहेको थियो । 

अन्य कुन कम्पनीको कति ?

४ बर्ष अगाडि

प्रतिक्रिया