शिवम् सिमेन्टसद्धारा शेयरधनीलाई खाता अद्यावधिक गराउन आग्रह

४ बर्ष अगाडि

काठमाडौं - शिवम् सिमेन्टस् लिमिटेडले शेयरधनीलाई हितग्राही खातामा बैंक अद्यावधिक गर्न आग्रह गरेको छ ।

कम्पनीले नगद लाभांश वितरणको लागि हितग्राही खातामा बैंक अद्यावधिक गर्न आग्रह गरेको हो । कम्पनीको सम्पन्न वार्षिक साधारण सभाबाट पारित २९ प्रतिशत नगद लाभांश पारित गरेको छ । 

उक्त नगद बोनस बैंक खाता अद्यावधिक गरिसकेका शेयरधनीहरुको बैंक खातामा कात्तिक २३ गते नै जम्मा गरेका हुदाँ र हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगराएका शेयरधनीलाई शेयर अभौतिकीकरण गराउन कम्पनीले भनेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया