काठमाडौं - सप्तरीको सदरमुकाम राजविराजको मुख्य बजारमा यत्रतत्र सडकमै पार्किङ गरी राखिएको मोटरसाइकल । यसरी सडक पेटिमा सवारीसाधन राखिएको कारण दुर्घटनाको उच्चजोखिम बढेको छ । तस्वीर : रासस
प्रतिक्रिया