काठमाडौं । सरकारले एकै पटक ४९ जना सह–सचिवको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले ४९ जना सह–सचिवको सरुवा गर्ने निर्णय गरेको हो ।
संघीय माहिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)का सह–सचिव रमेश अर्याललाई सरकारले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सरुवा गरेको छ भने संघीय माहिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)का सह–सचिव देवराज जोशीलाई राष्ट्रिय महिला आयोग पुर्याइएको छ ।
अन्य कसको कहाँ ?
प्रतिक्रिया