नौ लाख आर्थिक सहयोग

४ बर्ष अगाडि

काठमाडौं - तनहुँको व्यास नगरपालिका–१ निवासी प्यारालाइसिस पीडित अभिसन थापा मगरको उपचारार्थ नौ लाख हस्तान्तरण गर्दै गैरआवासीय सङ्घ अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थ र इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल । 

अमेरिकामा सङ्कलित रकम पीडितको परिवारलाई हस्तान्तरण गरिएको हो । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया