एभोकाडो फल

४ बर्ष अगाडि

काठमाडौं - काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं ११ फस्कोटका डा सूर्यप्रसाद पाण्डेको किवी बगैँचामा रहेको एभोकाडोको बोटमा फलेको एभोकाडो । 

फलमध्येमा धेरै पोषक तत्व भएको फलका रुपमा एभोकाडोलाई लिइन्छ ।  तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया