काठमाडौं, साताको अन्तिम कारोबार दिन (बिहीवार) समृद्धि फाइनान्सको शेयरमूल्य ९.२३ प्रतिशतले वृद्धि भएको छ ।
फाइनान्सको शेयरमूल्य ९.२३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.५६८ पुगेको हो ।
फाइनान्सको शेयरमूल्य रु.४८ बढेर प्रतितोलाको मूल्य ५६८ पुगेको छ ।
प्रतिक्रिया