लगातार सर्किट लागेको मानुषी लघुवित्तको शेयरमुल्यमा सर्वाधिक गिरावट, शेयरमुल्य १८ सयमा झर्‍यो

४ बर्ष अगाडि

काठमाडौं- साताको अन्तिम कारोबारको दिन (बिहिबार) मानुषी लघुवित्तले सर्वाधिक गुमाउने कम्पनीको छ ।

लगातार सकारात्मक सर्किट लागेको उक्त कम्पनीको शेयर आज ६.४५ प्रतिशत अर्थात् १२९ रुपैयाँले घटेको हो । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य १८७० रुपैयाँ पुगेको छ ।

यस्तै, मार्केट डेपमा २ हजार ३३५ कित्ता खरिदमाग भएको छ भने १ हजार ५४५ कित्ता बिक्री माग भएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया