नेप्सेमा मेरो माइक्रोफाइनान्स लघुवित्तको सेयरमूल्य समायोजन

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

संस्थाको २० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार २ सय रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो ।  

नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य एक हजार ४ सय ४० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया