आज सर्वाधिक गुमाउने १० कम्पनी, कुनको शेयरमुल्य कति पुग्यो ?

४ बर्ष अगाडि

काठमाडौं-आज (मंगलबार)  सर्वाधिक गुमाउने कम्पनीहरुमा गोर्खास फाइनान्सको २.५५ प्रतिशत अकं, उन्नति सहकार्य लघुवित्तको २.२३ प्रतिशत अकं, तेह्रथुम पावरको २.२१ प्रतिशत अकं, एनआईसी एशिया लघुवित्तको २.१३ प्रतिशत अकं, केबिएल डिबेञ्चरको १.९९ प्रतिशत अकं र समिट लघुवित्तको १.९६ प्र्रतिशत अकंले घटेको हो ।

कुनको शेयरमुल्य कति पुग्यो ?

४ बर्ष अगाडि

प्रतिक्रिया