नेपाल टेलिकमसहित हुन आज सार्वधिक कारोबार गर्ने १० कम्पनी, कुन कुन ?

४ बर्ष अगाडि

काठमाडौं-साताको चौथो कारोबारको दिन (बुधबार) नेप्सेमा ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३३६ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक हुन कम्पनीमा नेपाल दुरससंचार कम्पनी (एनटिसी) रहेको छ । कम्पनीको आज एकैदिन २६ करोड १५ लाख ५६ हजार ८३४ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, आइसिएफसि फाइनान्सको १८ करोड ६७ लाख, अपि पावरकपो १७ करोड ६ लाख, नेशनल हाइड्रोपावरको १४ करोड २ लाख र आइएमई जनरल इन्स्योरेन्सको १२ करोड ८३ लाख भन्दा माथिको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया