दमौली अस्पताल आसपास सरसफाई

४ बर्ष अगाडि

काठमाडौं - तनहुँको दमौली अस्पताल आसपास बुधबार सरसफाई गर्दै नेकपा एमाले निकट अनेरास्ववियुका कार्यकर्ता । 

नेकपा एमालेको दशौं महाधिवेशनको सन्दर्भमा अखिलका कार्यकर्ताले दमौली अस्पताल आसपास सरसफाई गरेका हुन् । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया