काठमाडौं, साताको चौथो कारोबार दिन (बुधबार) नेप्सेमा मानुषी लघुवित्त वित्तिय संस्थाको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । आज रु २ हजार २९.९० बाट सुरु भएको कम्पनीको शेयरमुल्य प्रतिकित्ताको रु.२ हजार १५४ पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको १ हजार ६०० कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग ३१० कित्ता बिक्री माग रहेको छ।
प्रतिक्रिया