काठमाडौं, साताको तेस्रो दिन (मंगलबार) नेप्से ३२ अंकले घट्दा सर्वाधिक गुमाउने कम्पनीमा आइसिएफसि फाइनान्स रहेको छ । कम्पनीको आज ५.८४ प्रतिशत अंकले घटेको हो ।
त्यस्तै, एनआइबिएल प्रगति फण्डको ५.२५ प्रतिशत अंक, नारायणी डेभलपमेन्ट बैंकको ५.१६ प्रतिशत अंक र गुडविल फाइनान्सको ४.९४ प्रतिशत अंकले घटेको छ ।
अन्य कुन कम्पनीको कति प्रतिशतले घट्यो ?

प्रतिक्रिया