मंगलबार यी हुन् १० कम्पनी जसले सर्वाधिक कमाई गरे, कुन कम्पनीले कति ?

४ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो दिन (मंगलबार) अन्तिम समयसम्म शेयर बजारमा ४ अर्ब ४ करोड ४३ लाख ८६ हजार १३६ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल दुरसंचार कम्पनी रहेको छ । कम्पनीको आज एकैदिन ४० करोड ३ लाख ८३ हजार ३४३ रुपैयााँको कारोबार भएको छ ।

त्यस्तै, नेशनल हाइड्रोपावरको ११ करोड ९६ लाख, महालक्ष्मी विकास बैंकको १० करोड २९ लाख, अपि पावरको १० करोड र अरुण काबेली पावरको ९ करोड ६९ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया