दुई कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा कारोबार हुदाँ अन्य कुन कम्पनीको शेयरमुल्यले कतिले बढ्यो ?

४ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो दिन (सोमबार) नेप्सेमा मानुषि लघुवित्त र चन्द्रगिरि हिल्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । 

त्यस्तै, एनआइबिएल प्रगति फण्डको ६.७६ प्रतिशत अकं, खानीखोला हाईड्रोपावरको ५.०३ प्रतिशत अकं, नेपाल इन्स्योरेन्सको ४.०८ प्रतिशत अकं र घलेम्दी हाईड्रोको ३.४३ प्रतिशत अकंले वृद्धि भएको छ ।

कुन कम्पनीको शेयरमुल्य कति ?

४ बर्ष अगाडि

प्रतिक्रिया