काठमाडौं, साताको दोस्रो कारोबार दिन (सोमबार) नेप्सेमा मानुषी लघुवित्त वित्तिय संस्थाको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । आज रु १ हजार ६७७ बाट सुरु भएको कम्पनीको शेयरमुल्य प्रतिकित्ताको रु.१ हजार ८०९.२० पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको १६ हजार ४१७ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ।
प्रतिक्रिया