सामलिङ्ग पावर आईपीओ शेयरधनीको हितग्राही खातामा, नेप्सेमा सूचिकृत कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - सामलिङ्ग पावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । 

कम्पनीले दोश्रो बजारमा कारोबारका लागि क्एऋ सिम्बोल पाएको छ । हाल कम्पनीको उक्त आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । 

यसै साता सूचीकरण सम्पन्न गरी कारोबार सूरू गर्ने तयारी गरिएको छ । नेप्सेमा सूचिकृत भएपछि लगानीकर्ताले उक्त सेयर कारोबार गर्न सक्नेछन्  । 

४ बर्ष अगाडि

प्रतिक्रिया