काठमाडौं - कतारमा विदेशी कामदारको परिचयपत्र कम्पनीले नविकरण गर्न नमानेको खण्डमा त्यस्तो कामदार ९० दिन भन्दा लामो समय बस्न नपाउने भएका छन् ।
कतारको आन्तरिक मन्त्रालयले कम्पनीले निकालिदिए पनि अर्को काम खोज्न कामदारलाई जम्मा ९० दिनको समय उपलब्ध हुने बताएको छ ।
तर विदेशी कामदार आपराधिक गतिविधिमा संलग्न भएको भए रोजगारी खोज्न नपाउने बताइएको छ ।
प्रतिक्रिया