जेब्राक्रसमै पार्किङ

४ बर्ष अगाडि

काठमाडौं - तनहुँको दमौलीस्थित सफासडकमा रहेको जेब्राक्रसमा पार्किङ गरिएको सवारी साधन । बजार क्षेत्रमै अधिकांश सवारी चालकबाट ट्राफिक नियमको उल्लङ्घन गर्दै आएका छन् । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया