काठमाडौं । साताको पहिलो दिन(आइतबार) नेप्से परिसूचक ०.४२ प्रतिशतले घट्दा सर्वाधिक कारोबार हुने कम्पनीमा महालक्ष्मी विकास बैंक रहेको छ । बैंकको आज एकैदिन ५० करोड ९९ लाख ९२ हजार ३३२ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै नेशनल हाइड्रोपावरको २३ करोड ८४ लाख, एनटिसीको २२ करोड ६२ लाख, हिमाल दोलखा हाइड्रोपावरको २१ करोड ५० लाख र अपर तामाकोशी हाइड्रोपावरको १५ करोड २५ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।
कुन कम्पनीको कति ?

प्रतिक्रिया