आज यी हुन सर्वाधिक गुमाउने ५ कम्पनी, कुनको शेयर कति प्रतिशतले घट्यो ?

४ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो दिन आइतबार नेप्सेमा सर्वाधिक गुमाउने कम्पनीहरुमा तेह्रथुम पावरको ४.२१ प्रतिशत अकं, आइसीएफसी फाइनान्सको ३.८९ प्रतिशत अकं, प्रिमियर इन्स्योरेन्सको ३.६१ प्रतिशत अकं, नेशनल माइक्रोफाइनान्सको ३.२८ प्रतिशत अकं र मैलुङ खोला जलविद्युतको ३.२८ प्रतिशत अकंले घटेको हो ।

आज कारोबारमाआएका  २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता शेयर खरिदबिक्री भएको छ । आज नेप्से ११.६० अकंले घट्दा ४ अर्ब माथिको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया