काठमाडौं, साताको पहिलो कारोबारको दिन (आइतबार) कारोबार खुलेको करिब साढे ३ घण्टाको अवधीमा ग्लोबल आइएमई समुन्नत स्किम १ को सर्वाधिक कित्ता शेयर खरिदमाग भएको छ ।
कम्पनीको १२ लाख ६६ हजार ३२३ कित्ता खरिदमाग भएको छ भने २ लाख १ हजार ८३३ कित्ता बिक्री माग भएको छ ।
यस्तै, ३२ हजार ५३ हजार ७०५ कित्ता शेयर खरिदबिक्री भएको छ । उक्त कित्ता शेयर खरिदबिक्री हुदाँ ६ लाख ९३ हजार २६० बढीको कारोबार भएको छ ।
प्रतिक्रिया