काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) नेप्सेमा मानुषी लघुवित्त वित्तिय संस्थाको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । आज रु १ हजार ५२५.२० बाट सुरु भएको कम्पनीको शेयरमुल्य प्रतिकित्ताको रु.१ हजार ६४४.८० पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको ३३ हजार ८२५ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ।
प्रतिक्रिया