सप्तकोशी नदी

४ बर्ष अगाडि

काठमाडौं - प्रदेश नं. २, सप्तरी जिल्लामा अवस्थीत सप्तकोशी नदी । अरूण, तमोर, सुनकोशी, भोटेकोशी, लिखु, तामाकोशी र इन्द्रावती यी सातवटा नदी मिसिएकाले सप्तकोशी नामकरण गरिएको हो । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया