काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) नेप्सेमा नारायणी डेभलपमेन्ट बैंकको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । आज रु.८३३ बाट सुरु भएको कम्पनीको शेयरमुल्य प्रतिकित्ताको रु.९५२.६०पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको ४३ हजार ८४६ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ।
प्रतिक्रिया