काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा फर्स्ट माइक्रोफाइनान्स अघुवित्त वित्तिय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।
संस्थाको १० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ९ सय २१ रूपैयाँ ८१ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य एक हजार १४ रुपैयाँ ८० का आधारमा मूल्य समायोजन गरेको हो ।
प्रतिक्रिया