खुकुरी देखाई हिड्ने २ जना पक्राउ

७ बर्ष अगाडि

मादक पदार्थ सेवन गरी खुकुरी देखाई हिड्ने २ जनालाई महानगरीय प्रहरी वृत्त जगतिले पक्राउ गरेको छ ।

भक्तपुर नगरपलिका १० भत्केको पाटीमा यहि २४ गते विहान (९:३) बजे मादक पदार्थ सेवन गरी खुकुरी देखाई हिड्ने बौद्ध बस्ने दोलखाका छिरिङ लामा र भक्तपुर नगरपालिका १० कमलविनायक बस्ने प्रेम बहादुर तामाङलाई कमल विनायकमा खटिएको प्रहरी टोलिले पक्राउ गरेको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया