काठमाडौं - बागलुङ नगरपालिका–१ खुतुर्केमा रहेको फोहर फाल्ने ठाउँबाट निकालिएका पुनः प्रयोगमा ल्याउन मिल्ने प्लाष्टिक, कागज तथा फलाम । मजदुरहरुले फोहरमा भेटिएका पुनः प्रयोग योग्य सामग्रीबाट मनग्य कमाउँछन् । तस्वीर : रासस
प्रतिक्रिया