काठमाडौं - तनहुँको व्यास नगरपालिका–३ देउरालीनगरमा भजनकीर्तनमा रमाउँदै ज्येष्ठ नागरिक । उनीहरुले दिन बिताउन दिउँसोको समयमा जम्मा भई भजनकीर्तन सञ्चालन गर्ने गरेका छन् । तस्वीर : रासस
प्रतिक्रिया