मेला भर्न आएका श्रद्धालु

४ बर्ष अगाडि

धनुषा र सिरहा जिल्लाको सिमाना छुुट्याउने कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ आज गाउँगाउँबाट मेला भर्न कमला नदीमा आएका श्रद्धालु । कमला नदीको किनारमा प्रत्येक वर्ष कात्तिक पूर्णिमामा भूतमेला लाग्ने गर्छ । तस्बिरः रासस

४ बर्ष अगाडि

प्रतिक्रिया