शारिरिक व्यायाम गर्दै विद्यार्थी

४ बर्ष अगाडि

शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा रहेको मङ्गल आधारभूत विद्यालयका विद्यार्थी कक्षा सुरु हुनु अगाबै शारिरिक व्यायाम गर्दै । विद्यार्थीको शारिरिक तथा बौद्धिक विकासमा टेवा पुर्याउन विद्यालयले व्यायाम गराउने गरेको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया