काठमाडौं, साताको अन्तिम कारोबारको दिन(बिहीबार) कारोबार खुलेको साढे ३ घण्टाको अवधीमा ग्लोबल आइएमई समुन्नत स्किम १ को सर्वाधिक कित्ता शेयर खरिदमाग भएको छ ।
कम्पनीको १५ लाख ५२ हजार ५५१ कित्ता खरिदमाग भएको छ भने २ लाख ३ हजार ६१५ कित्ता बिक्री माग भएको छ ।
यस्तै, १ हजार ५३ हजार १०४ कित्ता शेयर खरिदबिक्री भएको छ । उक्त कित्ता शेयर खरिदबिक्री हुदाँ ३२ लाख ४३ हजार बढीको कारोबार भएको छ ।
प्रतिक्रिया