बाख्रा उपहार

४ बर्ष अगाडि

पाल्पाको रामपुर नगरपालिका वडा नं ६ का महिलालाई बाख्रा उपहार प्रदान गर्दै नगर प्रमुख रमणबहादुर थापा । हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग र बेस नेपालको सहजीकरणमा बाख्रा उपहार प्रदान गरिएको हो । तस्बिर ः रासस

४ बर्ष अगाडि

प्रतिक्रिया