मानुषी लघुवित्तको शेयरमुल्य १० प्रतिशतले बढ्यो, प्रतिकित्ताको मुल्य १५ सय नजिक

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको अन्तिम दिन(बिहीबार) नेप्सेमा मानुषी लघुवित्त वित्तिय संस्थाको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । आज रु १ हजार ३८६.५० बाट सुरु भएको कम्पनीको शेयरमुल्य प्रतिकित्ताको रु.१ हजार ४९५.३० पुगेको छ ।  

यस्तै, मार्केट डेपमा कम्पनीको ४५ हजार १०१ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया