तेह्रथुम पावरको शेयरमुल्यमा सकरात्मक सर्किट,बिक्रीमाग शून्य

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको अन्तिम दिन(बिहीबार) नेप्सेमा तेह्रथुम पावर कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेको छ । आज रु.५९६.३० बाट सुरु भएको कम्पनीको शेयरमुल्य  प्रतिकित्ताको रु.६४३.१० पुगेको छ ।  

यस्तै, मार्केट डेपमा कम्पनीको १७ हजार ७३२ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया